Headlines News :
fb
Home » , » एमालेको महाधिवेशन सुुरु(लाईभ भिडियो )

एमालेको महाधिवेशन सुुरु(लाईभ भिडियो )

नेकपा एमालेको नवौं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। १ बजे उद्‌घाटन भनिएपनि निर्धारित समयभन्दा केहीबेर ढिला गरि हालै मात्र महाधिवेशन सुरु भएको छ। महाधिवेशनमा सहभागि हुन नेता, प्रतिनिधि एवं आमन्त्रित देशी एवं विदेशी पाहुनाहरु आउनेक्रम जारी नै छ।

विभिन्न ७ देशबाट २१ जना विदेशी प्रतिनिधीहरु सहभागी हुने एमालेले जनाइएको छ। यस्तै काठमाडौंस्थित विदेशी कुटनीतिकहरुको उपस्थिति पनि उद्‌घाटन सत्रमा रहने एमालेले जनाएको छ। झलनाथ खनालले रोबोट मार्फत माहाधिवेशन उद्‌घाटन गर्ने तयारी गरिएको छ। महाधिवेशनस्थल भित्र प्रतिनिधी, आमन्त्रित पाहुना र अनुमति पाएका पत्रकार बाहेकलाई प्रवेश रोक लगाइएको छ।
Share this article :
fb

Popular Posts

b
 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar